२१ बैशाख २०८१, शुक्रबार

Tag: फेसबुक

२० करोड प्रयोगकर्ताका लागि प्रेमी–प्रेमिका जुराउँदै फेसबुक !

बीबीसी, २१ वैशाख । सामाजिक सञ्जाल फेसबुकले आफ्ना २० करोड एकल (सिंगल) प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै एउटा डेटिङ एप लञ्च गर्ने तयारी गरेको छ । फेसबुकका संस्थापक मार्क जकरबर्गले क्यालिफोर्नियामा आयोजित कम्पनीको वार्षिक एफ–८ कन्फ्रेन्सलाई सम्बोधन गर्दै भविष्यका कयौं नयाँ योजनाहरुका