१२ फाल्गुन २०८२, मंगलबार

Tag: फूल बेचेर मनग्य आम्दानी

फूल बेचेर मनग्य आम्दानी

वालिङ । यहाँका एक किसानले एकै याममा सात क्विन्टल सयपत्रीको फूल बेचेर दुई लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपखानीका चन्द्रबहादुर रानाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिकरुपमा गरेको फूल खेतीबाट उक्त आम्दानी लिन सफल