१२ बैशाख २०८१, बुधबार

Tag: फुटसल

तीन टोली फुटसलको उपाधि नजिक

काठमाडौँ । शीर्ष तीन टोली प्रथम भिजनोभा उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । आज भएको खेलमा ब्राइट फ्युचरले कुलेश्वर आवास स्कुल ‘ए’ लाई टाइब्रेकरमा ४–२ गोलले पराजित ग¥यो । दुवै टोलीबीचको खेल निर्धारित समयमा २–२