१२ बैशाख २०८१, बुधबार

Tag: फिल्म प्रतिबन्ध

किन लगाए पाकिस्तानमा भारतीय फिल्ममाथि प्रतिबन्ध ?

एजेन्सी, २४ साउन । सूचना तथा प्रसारणका लागि प्रधानमन्त्रीका विशेष सहायक डा. फिरदोस आशिक अवानले विज्ञप्ति जारी गर्दै पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ । जम्मु कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकराले सोमबार