१८ बैशाख २०८१, मंगलबार

Tag: फिलिपिन्स

आँधीमा परी ८० जनाको मृत्यु

एजेन्सी । फिलिपिन्समा शक्तिशाली आँधीमा ८० जनाको मृत्यु भएको छ । यो सँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पुर्या्उने प्रयासहरू बढ्दै गएको छ । राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि ३००,००० भन्दा बढी मानिसहरू आफ्नो घर र