१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रेम

किन असफल हुन्छ प्रेम सम्बन्ध ?

मानिस यो धर्तीमा जन्मिसकेपछि जीवनयापन गर्नको लागि र यो समाजमा जिउनको लागि विभिन्न क्षेत्रको उतिकै सहयोग र साथको आवश्यक हुन्छ । जस्तै सर्वप्रथम त खाद्यान्न सबैभन्दा धेरै जीवनयापन गर्नको लागि आवश्यक हुन्छ । त्यस्तैगरी शिक्षा, स्वास्थ्य, रोजगारदेखि लिएर माया, ममता,