२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रेम आले

पर्यटनमन्त्री आलेको निर्देशनपछि रोकियो नारायणहिटीमा रेष्टुरेन्ट निर्माण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट निर्माण कार्य रोकिएको छ । दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेको निर्देशनमा रोक लगाइएको हाे । बतास अर्गनाइजेसन अन्तर्गत बी म्यानेजमेन्टले दरबार