एमाले गोर्खा जिल्लाको अध्यक्षमा गुरुङ सर्वसम्मत चयन
गोरखा । एमाले गोरखाको अध्यक्षमा प्रेमबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । शुक्रबार सुरू भएको अधिवेशनबाट अध्यक्ष गुरुङसहित उपाध्यक्ष र सचिवसहित ६० सदस्य सर्वसहमत चयन भएका छन् । अध्यक्षमा गुरुङ, उपाध्यक्षमा कृष्णबहादुर नेपाली र सचिवमा काजीराम रोकाको एकल उमेदवारी परेको