१६ आश्विन २०८१, बुधबार

Tag: प्रा. डा. पुष्प कडेल

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा. डा. कडेल नियुक्त

११ वैशाख, काठमाण्डौ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकवाट राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा. डा. पुष्प कडेल नियुक्त भएका छन् । नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेल अर्थविद हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए । सरकारले