१७ बैशाख २०८३, बिहिबार

Tag: प्रा डा खड्ग केसी

त्रिविका उपकुलपतिसहित तीन पदाधिकारीले दिए राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पदाधिकारीहरूले कर्मचारीमार्फत राजीनामा प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । त्रिविका तीन पदाधिकारीहरु उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रारले राजीनामा पठाएका हुन्। कुलपति एवं प्रधानमन्त्रीको निजी सचिव प्रदिप परियारको ह्वाट्सएपमा पनि पठाइएको छ । राजनीतिक नियुक्ति लिएका त्रिविका उपकुलपति