२६ असार २०८३, शुक्रबार

Tag: प्राज्ञ सदस्य

गण्डकी प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा बाबुराम बस्ताकोटी नियुक्त

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा बाबुराम बस्ताकोटी नियुक्त भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानका संरक्षक समेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार प्राज्ञ सदस्यमा बस्ताकोटीलाई नियुक्त गरेका हुन् भने नवनियुक्त कुलपति प्रा डा कुसुमाकर न्यौपानेले बस्ताकोटीलाई पद तथा गोपनियताको