१४ मंसिर २०८१, शुक्रबार

Tag: प्रहरी प्रतिष्ठान टेन्डर

प्रहरी प्रतिष्ठान टेन्डरको मस्यौदा भारतमै तयार

काठमाडौं, असार २१ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) ६ वर्षअघिको समझदारी उल्ट्याएर ईपीसी (इन्जिनियरिङ, प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा बनाउन भारतलाई जिम्मा दिइएको छ । दुई देशबीच सन् २०१४ नोभेम्बर २५ मा भारतले अनुदान उपलब्ध गराउने र भारतसँग परामर्श लिएर