२८ श्रावण २०८३, बिहिबार

Tag: प्रहरी परिसर

किशोर श्रेष्ठको तत्काल रिहाइको माग गर्दै प्रहरी परिसरमा पत्रकारको धर्ना

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारहरु आन्दोलित बनेका छन्। ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट बुधबार साँझ पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ । जनआस्था साप्ताहिकमा