१२ श्रावण २०८१, शनिबार

Tag: प्रहरीसमक्ष आत्मसमर्पण

गायक रवि ओडद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर ओडले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका ओडलाई