बानेश्वरमा गुठीपीडित र प्रहरीबीच झडप, सिंहदरबारका डीएसपी घाइते
काठमाडौं । काठमाडौँमा गुठीपीडित र प्रहरीवीच झडप हुँदा डीएसपी घाइते भएका छन् । आज आइतबार दिउँसो नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति र प्रहरीवीच झडप हुँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका हुन् । झडपमा परी प्रहरी वृत्त