२४ भदौ २०८३, बुधबार

Tag: प्रहरीको आपत्ति

बाढीपीडितको राहत प्रहरीले प्रयोग गरेको भन्ने महेश बस्नेतको अभिव्यक्तिपछि प्रहरीको आपत्ति

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले बाढीपहिरो पीडितका लागि आएको राहत सामग्री सुरक्षाकर्मीले प्रयोग गरेको भन्दै दिएको अभिव्यक्तिप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ । सामाजिक सञ्जालमार्फत सुरक्षा निकायलाई लक्षित गरी तथ्यहीन, कपोलकल्पित र भ्रामक सूचना फैलाइएको भन्दै नेपाल