४ फाल्गुन २०८२, सोमबार

Tag: प्रशासन

विपद्मा सतर्कता अपनाउन प्रशासनको आग्रह

देउखुरी । दाङसहित देशभर मनसुन शुरु भएसँगै बाढी तथा पहिराको जोखिम बढेको छ । बाढी पहिराको उच्च जोखिमलाई दृष्टिगत गर्दै विपद् प्रतिकार्यको योजना तयारी अवस्थामा राखिएको छ । सबै स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी रणनीतिक कार्ययोजना निर्माण गरी