काठमाडौं । चिनियाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्र अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटवार्ता गरेको छ । मन्त्रालयमा भएको भेटवार्तामा अध्यक्ष हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको बताउँदै त्यसका लागि हुवावेले नेपालसँग