२० बैशाख २०८१, बिहिबार

Tag: प्रमुख सचेतक

म ओली समूहको प्रमुख सचेतक होइन : प्रमुख सचेतक भट्टराई

काठमाडौं । नेकपाका प्रमुख सचेतक बिशाल भट्टराईले आफु ओली समूहको प्रमुख सचेतक नभएको दावी गरेका छन्। तत्कालिन प्रमुख सचेतक देवप्रसाद गुरुङ्लाई हटाएर ओलीले भट्टराईले नियुक्ति गरेका थिए। जनता जान्न चाहन्छ कार्यक्रममा ऋषि धमलासंग कुरा गर्दै भट्टराईले आफु ओली समूहको सचेतक