८ साउन, हुम्ला । करेन्ट लागेर मृत्यु भएकी एक महिलाको परिवारलाई स्थानीय प्रशासनले रु पाँच लाख ३५ हजार क्षतिपूर्ति उपलब्ध गराएको छ । गत शुक्रबार करेन्ट लागेर मृत्यु भएकी सीमिकोट गाउँपालिका–२ ठेहेकी ४५ वर्षीया जसी भण्डारीको परिवारलाई सो रकम क्षतिपूर्तिस्वरुप