६ बैशाख २०८१, बिहिबार

Tag: प्रभुराम शर्मा

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनले भेट गरेका छन् । प्रधानसेनापति शर्मालाई भेट्न नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसन सैनिक मुख्यालय जङ्गीअड्डामा पुगेका थिए । आज भएको भेटवार्तामा उनीरुबीच दुई पक्षीय हित तथा