७ बैशाख २०८१, शुक्रबार

Tag: प्रभुराम शर्मा

शक्ति राष्ट्रबीचको टकरावले साना मुलुकको अस्तित्वको चुनौती : प्रधानसेनापति शर्मा

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, सीमा सुरक्षा, आर्थिक समुन्नति र समृद्धिका लागि साझा प्रयास र प्रतिबद्धताको खाँचो रहेको बताएका छन् । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित