२० बैशाख २०८१, बिहिबार

Tag: प्रधानमन्त्री

निर्माण व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह : एमसीसी टेन्डरका लागि तयार रहनुहोस्

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेन्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । आज शुक्रबार राजधानीमा निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को निर्वाचन सहितको साधारणसभा उद्घाटन गर्दै