काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी राजदूत मासामिची साइगोको कार्यकालमा नागढुङ्गा सुरुङ लगायत विभिन्न कार्यक्रम मार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सुदृढ भएको बताएका थिए । नेपालका लागि जापानी राजदूत साइगोसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बिदाइ भेटमा