१८ बैशाख २०८१, मंगलबार

Tag: प्रधानमन्त्री शेरबहादुर देउवा

तीन दल बैठकमा प्रधानमन्त्रीले भने ढुक्क हुनुहोस् चुनाव सर्दैन

असोज २७, काठमाडौँ  | प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति नसर्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री देउवाले प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक आयोजना गरी प्रदेश सभा र प्रतिनिधि सभा