६ बैशाख २०८१, बिहिबार

Tag: प्रधानमन्त्री शेरबहादुर देउवा

प्रतिनिधिसभा बैठकमा रावलले मागे प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँडको जवाफ

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोेध गरेको छ । बैठकमा बोल्दै सांसद भीम रावलले दार्चुलामा भारतीय पक्षले तटबन्ध बनाइरहँदा समेत सरकार मौन बसेको बताएका छन् । रावलले भारतीय पक्षले एकपक्षीय तटबन्ध बनाउँदा पनि