१३ आश्विन २०८१, आइतबार

Tag: प्रधानमन्त्री उद्धार कोष

ठूला आपत्तिविपत्ति आउँछ तर खर्च गरिदैन प्रधानमन्त्री उद्धार कोषको ३ अर्ब

असार २६, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ अर्ब रुपैयाँ थन्किएर बसेको छ। ठूला आपत्तिविपत्ति आउँछ तर त्यो रकम हतपत चल्दैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता राजेन्द्रप्रसाद पौडेल कोषमा रहेको रकम खासै खर्च नहुने बताउँछन्। ‘यो