काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको खोजीपछि संसद् बैठक स्थगित गरी सभामुख अर्याल प्रधानमन्त्री शाहलाई भेट्न पुगेका हुन् । प्रतिपक्षीले प्रधानमन्त्रीको उपस्थितिलाई प्रश्न बनाएर संसद् अवरोध गरेपछि