१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रधानन्यायाधीश जबरा

तीन न्यायाधीश जुटे प्रधानन्यायाधीश जबरासँग छलफलमा

काठमाडौं । प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सर्वोच्च अदालतका तीनजना न्यायाधीश छलफलमा जुटेका छन् । न्यायाधीशहरु अनिल सिन्हा, डा. मनोज शर्मा र सपना प्रधान मल्ल प्रधानन्यायाधीशसँग छलफलमा जुटेका हुन् । चौतर्फी विरोधका वावजूद प्रधानन्यायाधीश जबरा आज आइतबार इजलासमा बसेपछि सर्वोच्चका न्यायाधीशहरुको बसेको