८ बैशाख २०८१, शनिबार

Tag: प्रदेश ३

प्रदेश १ र प्रदेश ३ मा दुई भाई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले प्रदेश १ र प्रदेश ३ मा दुई भाई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । आजै मन्त्रिपरिषदलाई पूर्णता दिन बसेको गठबन्धनका शीर्ष नेताको बैठकले प्रदेश १ मा