७ मंसिर २०८१, शुक्रबार

Tag: प्रदेश १ को नामकरण

प्रदेश १ को नामकरण : विरोध प्रदर्शनलाई रोक्न निषेधाज्ञा जारी

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाबाट आज नामकरण टुंगो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो । प्रदेशमा कोसी नाम राख्न नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा