१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेश प्रमुख

प्रदेश प्रमुख हटाइएकोमा काँग्रेसको आपत्ति

१७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने बाटोमा लागेको बताएका छन् । सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको विषयमा प्रवक्ता शर्माले सरकारले गर्नु पर्ने काम धेरै हुँदा हुँदै