१२ बैशाख २०८१, बुधबार

Tag: प्रदेश नं. १

प्रदेश नं १ मा २०२ जना कोरोना संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नंं १ मा आज २०२ कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसरीका ३३, ताप्लेजुङका दुई, सङ्खुवासभा, इलाम, उदयपुर र पाँचथरका एकएक तथा प्रदेश बाहिरका १२