७ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेशसभा बैठक

प्रदेश २ को बैठक बस्नै नपाई स्थगित, अर्को बैठक असार २३ गते बस्ने

धनुषा । प्रदेश नं २ को आज बोलाइएको प्रदेशसभा बैठक बस्नै नपाई स्थगन भएको छ । अपराह्न २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगन भएको हो । यही असार १ गते प्रदेशसभामा प्रस्तुत आगामी आव २०७८/७९ को बजेटमाथि छलफल