७ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेशसभा बैठक

प्रदेश १ को प्रदेशसभा बैठक २ घण्टा स्थगित, नाममाथिको छलफल सकियो

विराटनगर । प्रदेश १ प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित गरिएको छ । प्रदेश १ को प्रदेशसभा बैठकमा नाम कोसीमाथिको छलफल सकिएपछि बैठक २ घण्टाका लागि स्थगित गरिएको हो । आज बुधबार दिउँसोबाट सुरु भएको प्रदेशसभा बैठकमा नामकरण माथिको छलफल