देउसीभैलोको रकमबाट प्रतीक्षालय
२६ कात्तिक, बागलुङ । तिहारमा खेलेको देउसीभैलोबाट सङ्कलित रकमले बागलुङ जिल्लाको बडीगाड गाउँपालिका–२ खर्वाङ बजारमा रु एक लाख १५ हजारमा प्रतीक्षालय निर्माण गरिएको छ । ‘रिभर साइड गल्स’ समूह बडीगाड–२ खर्वाङले गत वर्ष र यस वर्ष खेलेको देउसीभैलो कार्यक्रमबाट सङ्कलन