४ फाल्गुन २०८२, सोमबार

Tag: प्रतिपदा तिथि

आश्विन कृष्णपक्षः प्रतिपदा तिथि श्राद्ध गरियो

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष सोमबारदेखि सुरु भएको छ । पितृपक्षको पहिलो दिन सोमबार प्रतिपदा तिथि श्राद्ध गरिएको हो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ