१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिनिधि सभा

संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत छु : सभामुख सापकोटा

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च निकाय सङ्घीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई सदैव जोड दिँदै आएको बताएका छन् । सभामुख सापकोटाका तर्फबाट उनका प्रेसविज्ञ श्रीधर न्यौपाने आज जारी गरेको प्रेस नोटमा भनिएको छ, “जनतामा निहित सार्वभौमसत्ताको