१२ बैशाख २०८१, बुधबार

Tag: प्रतिनिधि सभा

सांसद रहमानको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना समेत प्रकट गरिएको हो । शोक