२९ श्रावण २०८३, शुक्रबार

Tag: प्रतिनिधिसभा

बुङ्मती क्षेत्रमा चक्रपथ बाहिर बनाउन माग

१७ असार, काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद पम्फा भुसालले तराई– मधेश जोड्ने द्रुत मार्ग बनाउँदा ललितपुरको बुङ्मती क्षेत्रमा चक्रपथ बाहिर बनाउन माग गर्नुभएको छ । उहाँले धान रोप्ने समयमा बुङमतीवासी आतंकित भएका तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।