१६ असार २०८२, सोमबार

Tag: प्रतिनिधिसभा

विकास निर्माण सम्बन्धमा सदनमार्फत सरकारको ध्यानाकर्षण

२० भदौ, काठमाडौँ । प्रतिनिधिसभामा सांसदले विकास निर्माण, मलखाद र बाढीपहिरोसँग सम्बन्धित विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद टेकबहादुर बस्नेतले पछिल्लो बाढी पहिरोमा परी सल्यानमा घर भत्कँदा पाँचको मृत्यु भएकाले पीडित