२९ श्रावण २०८३, शुक्रबार

Tag: प्रतिनिधिसभा

अन्तत: प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

काठमाडौं । अन्तत: प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा बोलाएको प्रतिनिधिसभाको अधिवेशनमा देउवाले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो । आजको बैठकमा २४९ जना सांसद उपस्थित रहेका थिए । विश्वासको मत