२ जेष्ठ २०८३, शनिबार

Tag: प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को विरोध र नारावाजीका कारण १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिपक्ष सांसदहरुले संसद्को मर्यादा कायम गर्नुपर्नेलगायतका विषय जोडेर नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगन भएको घोषणा गर्नुभयो