२ जेष्ठ २०८३, शनिबार

Tag: प्रतिनिधिसभा बैठक

राजपाको अवरोधः प्रतिनिधिसभा बैठक स्थगित

२९ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको आजको पहिलो बैठक राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)को अवरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ गरेको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्ना स्थानबाट उठेर विरोध जनाउनुभएको थियो । त्यसलगत्तै सभामुख महराले बोल्न समय