४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रतिनिधिसभा बैठक

अन्तत: शोक प्रस्ताव पारित गरेर सकियो संसद्को तेस्रो बैठक, अर्को बैठक चैत ६ गते बस्ने

काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको तेस्रो बैठक आज बसेर सकिएको छ । अन्तत: सरकारले संसद्लाई बिजनेस नदिइएकोले आज बसेको प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गरेर अर्को बैठक चैत ६ गते अपराह्न १ बजे बस्ने गरी स्थगित भएको हो । आज बसेको प्रतिनिधिसभाको