२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिनिधिसभा निर्वाचन

निर्वाचन गर्नका लागि आयोगले सरकारसँग माग्यो ७ अर्ब

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रकम माग गरेको छ । आयोगको मङ्गलबारको बैठकबाट भएको निर्णयानुसार उक्त रकम निकासका लागि अर्थ मन्त्रालयलाई पत्रचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए