काठमाडौँ । आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको बैठक केही समयअघि सुरु भएको हो । सङ्घीय संसद्का महासचिवद्वारा जारी सूचनामा ११ बजे बोलाइएको सभाको बैठक विशेष कारणवश उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा