काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती कर्मचारी सरुवा बढुवा प्रणालीलाई व्यवस्थित गर्न आफू दृढताका साथ लागि परेको जानकारी दिएका छन । सांसदहरुले प्रतिनिधि सभा बैठकका विभिन्न समयमा उठाएका मन्त्रालयसँग सम्बन्धीत प्रश्नहरुको जवाफ दिंदै मन्त्री मोदीले आफूले