६ जेष्ठ २०८१, आइतबार

Tag: प्रचण्ड

जनताको लागि गाडी बन्द, प्रचण्ड भने सुरक्षागार्ड सहित गाडी चढेर आन्दोलनमा

काठमाडौं । नेकपा प्रचण्ड-माधव नेपाल समूहको आमहड्ताल जारी छ । हड्तालमा सवारीसाधन आवागमनमा अवरोध गर्ने गराउने निर्देशन पार्टी ‘हाई कमाण्ड’ को छ । दुई अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाल भने अरूलाई सवारीसाधन चलाउन नदिएर आफू