१ मंसिर २०८१, शनिबार

Tag: प्रचण्ड

ओलीको भाषण नसुनी प्रचण्ड र नेपाल किन उठेर हिँडे ?

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेर हिँडेका छन् । कांग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा नेकपा विभाजनपछि नै एउटै मञ्चमा नदेखिएका पूर्वप्रधानमन्त्रीत्रय